जीबी राईलाई पक्राउ गर्न ईन्टरपोललाई नेपाल प्रहरीको पूनः पत्राचार
काठमाडौँ । सहकारी ठगीका आरोपी जीबी राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सहकारी ठगीका आरोप...