अवरुद्ध पृथ्वी राजमार्ग सुचारु
चितवन । गएराती देखि परेको अविरल बर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा गएको पहिरो हटाइएको छ । आज बिहान ७ः२५ बजे खसेको लेदोसहितको पहिरो पन्छाएर सकिएपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको हो । पहिरो पन्छाएर सकिएसँगै ९ बजेबाट पृथ...