२०८१ भदौ २२ गते
काठमाडौँ । सहकारी ठगीका आरोपी जीबी राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सहकारी ठगीका आरोपी जीबी राई मलेसियामा लुकेर बसेको विश्वास गरिएको छ ।आशंका गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी बुटवलको सुप्रिम सहकारी लगायतबाट अरबौं बराबरको बचतकर्ताको बचत अपचलन गरेको आरोप राईमाथि लागेको छ ।
प्रतिक्रिया