पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीद्धारा पदभार ग्रहण, पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता
काठमाण्डौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ)दीपकराज जोशीले आइतवार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पद बहाली गरेका छन् । पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप च...