अर्थ समितिको आइतबार बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयकमाथि दफावार छलफल हुने

२०८१ भदौ २२ गते

अर्थ समितिको आइतबार बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयकमाथि दफावार छलफल हुने

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।

आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Advertisement:

Ad
Ad

त्यसैगरी, प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मङ्गलबार बस्ने भएको छ ।