वाणिज्य पोस्ट

Creator’s Posts

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो २५.५० प्रतिशत लाभांश

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल २५ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक १३ गते अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ६ दशमलव ५० प्र...

    २०८२ वैशाख ०७ गते
  • नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने

    काठमाडौँ । नबिल बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्...

    २०८२ वैशाख ०७ गते
  • इन्फिनिक्सको दशैं धमाका: ग्राहकलाई स्कुटर, स्मार्टफोन र दैनिक पुरस्कार

    काठमाडौं । इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘इन्फिनिक्स दशैं धमका’ अफर सार्वजनिक गरेको छ । अफरबाट ग्राहकले भेस्पा एलिगेन्ट १५० स्कुटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । चाडपर...

    २०८२ वैशाख ०७ गते
  • एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

    काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन(३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका लागि ग्राहकह...

    २०८२ वैशाख ०७ गते
  • एकैदिन २ हजार २ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनको मूल्य अकासिने क्रम रोकिएको छैन ।  बुधबार पनि सुनको मूल्य उच्च अंकले बढेर नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला २ हजार २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भएको...

    २०८२ वैशाख ०७ गते
  • बाढीले बगाएको बिपी राजमार्गको काभ्रेतर्फ दुई दिनभित्र अस्थायी रुपमा सडक सञ्चालन गर्ने तयारी

    काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । र...

    २०८२ वैशाख ०७ गते
  • हराएको २५ वटा मोटरसाइकल ट्राफिक प्रहरीले बुझायो सवारीधनीलाई

    काठमाडौँ । विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत ब...

    २०८२ वैशाख ०७ गते
  • दशैंका लागि च्यांग्रा काठमाडौं आइपुगे,कति छ मूल्य ?

    काठमाडौं । दशैंका लागि हिमाली जिल्लाका च्यांग्रा काठमाडौं आइपुगेका छन् । दशैंमा बिक्री गर्नका लागि व्यवसायीहरुले मुस्ताङबाट काठमाडौं ल्याएका हुन् । पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको हो । ती च्यांग्राहरुलाई् कलंकीस्थित खसी बजारमा राखिएको...

    २०८२ वैशाख ०७ गते