भाइटिकाको साइत कात्तिक १८ गते ११ः३७ बजे
काठमाडौं ।नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिकाअनुसार कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको यमपञ्चक...