तिहार लक्षित विद्युतीय बत्तिको मूल्य नबढ्ने, गत वर्ष भन्दा कम मूल्य दिएर स्टक क्लियरेन्स गर्दै व्यापारी
काठमाडौ । तिहार उज्यालेको पर्व हो । पछिल्लो समय घरलाई झिलिमिलि बनाउँने चलन बढीरहेको छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती र विद्युतीय झिलिमिली बत्तीको प्रयोगले तिहारलाई अझ विशेष बनाउने गरेको छ । यहि घर सजाउँने झिलिमिलि विद्युत...