३४ महिनायता कै सस्तो भयो ऋणको ब्याजदर
काठमाडौ । बैंक तथा वित्तिय संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर करिब ३ वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले ३४ महिना पछि ऋणको ब्याजदर निकै सस्तो भएको जनाएको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार बैंकहरुको आधार दर औषतमा साढे ७ प्रतिशत कायम भएक...