२०८१ कात्तिक १२ गते
काठमाडौं ।नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिकाअनुसार कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया