नेपाल पुनर्बिमा कम्पनीको सिइओमा थापा
काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापा नियुक्त भएका हुन् । नवनियुक्त सिइओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमबिच नियुक्तिपत्र तथा शपथ लिँदै पदभर ग्रहण ग...