एनआईसी एशिया क्यापिटलको ‘फाइदा या फिर्ता’ अफर संचालनमा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘फाइदा या फिर्ता’ अफर संचालनमा ल्याएको छ ।एन आई सी एशिया क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस पीएमएस) सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सह...