वाणिज्य पोस्ट

Creator’s Posts

  • पोखराबाट बस चोरेर चितवन पुर्याउने बालक पक्राउ

    काठमाडौं । पोखराबाट बस चोरी गरी चितवनतर्फ लैजाँदै गरेका १ जना बालक पक्राउ परेका छन् । गत शुक्रबार राति कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा पार्किङ गरी राखेको यात्रु बस चोरी गरेको अभियोगमा १७ वर्षीय बालक चितवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ...

    २०८२ वैशाख ०७ गते
  • सुन तोलामै २ हजार ४०० रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ। २०८० सालको अन्तिम दिन पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ । यस दिन सुन तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ । यसैगरी, तेजा...

    २०८२ वैशाख ०७ गते
  • बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

    ढोरपाटन (बागलुङ)। बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखे । उ...

    २०८२ वैशाख ०७ गते
  •   पाँचथर पावर कम्पनीद्वारा शतप्रतिशत हकप्रद शेयर निष्काशन

    काठमाडौँ।  पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पौष २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । जस अनुसार...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेको थुनछेक बहसमा कुन कुन वकिल सामेल छन् , बहस सकिएपछि के हुन्छ ?

    काठमाडौँ । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला...

    २०८२ वैशाख ०७ गते
  • मन्त्रिपरिषदको बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट...

    २०८२ वैशाख ०७ गते
  • उर्जामन्त्रीलाई झट्का दिने सर्वोच्चको आदेश, कुलमानलाई खुल्यो व्यापारीसँग बक्यौता उठाउने बाटो

    काठमाडौँ । सर्बोच्च अदालतको आइतबारको अन्तरिम आदेशले विद्युत प्राधिकरणलाई व्यापारीहरुसँग डेडिकेटेड ट्रंक लाइन तथा टीओडी मिटरको बक्यौता असुल्ने बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उर्जा मन्त्री...

    २०८२ वैशाख ०७ गते
  • राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उन...

    २०८२ वैशाख ०७ गते
  • कामना सेवा बैंक र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आ...

    २०८२ वैशाख ०७ गते