वाणिज्य पोस्ट

Creator’s Posts

  • उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो । महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्...

    २०८२ वैशाख ०७ गते
  • पूर्वराष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीको पुस्तक ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’लोकार्पण

    काठमाडौँ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेका अनेक सङ्घर्...

    २०८२ वैशाख ०७ गते
  • नेपाल भ्रष्टाचार सूचकाङ्कको एक सय आठौँ स्थानमा

    काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँमा एशियन बैंकर्स संघ (एबिए)को कन्फरेन्स सुरु

    काठमाडौँ । आज बिहीबारदेखि काठमाडौँमा एशियन बैंकर्स संघ (एबिए)को कन्फरेन्स सुरु भएको छ । नेपाल बैंकर्स संघका अनुसार एबिएको ३९ औ जनरल मिटिङ र कन्फरेन्स हुन लागेको हो। २ दिनसम्म चल्ने यस कन्फरेन्समा सदस्य देशका अर्थमन्त्री, सदस्य देशका केन्द्रीय बैंक...

    २०८२ वैशाख ०७ गते
  • महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो। नेपाल प्र...

    २०८२ वैशाख ०७ गते
  • कांग्रेस नेता गणेशमान सिंह पुत्री रिता सिंह सहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । बालमन्दिरको तर्फबाट बिहीबार सीआईबीमा जाहेरी परेको थियो । नक्सालस्थित बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त...

    २०८२ वैशाख ०७ गते
  • सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटियो,चालकसहित तीन जना अझै बेपत्ता

    काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट सुनकोशी नदीमा खसेको हाइलेक्स गाडी भेटिएको छ । आइतवार बिहान २ बजेतिर गाडी नदीमै फेला परेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए । ‘गाडी भेटिएको छ । गोताखोर टोलीले आइतवार बिहान २...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

    काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ । संविधान दिवसको अवसरमा भोलि नागरिकस्तरबाट हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण सवारी आवतजावतमा रोक लगाइएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयक...

    २०८२ वैशाख ०७ गते
  • चाँदी मिश्रित नक्कली खोटा नोट सहित ईन्द्र ज्वेलर्सका संचालक शाक्य पक्राउ

    काठमाडौ । हजार र ५ सय दरका नोटजस्तो देखिने चाँदीको नक्कली नोट बनाइ कारोबार गरेको आरोपमा ईन्द्र ज्वेलर्स सुनचादी पसलका संचालक सोहिल शाक्य पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाका  विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दर...

    २०८२ वैशाख ०७ गते
  • फास्ट ट्रयाकमा आयोजनाहरुको तयारी गरिने

    काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती/पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार,...

    २०८२ वैशाख ०७ गते