वाणिज्य पोस्ट

Creator’s Posts

  • एम्बुलेन्सको ठक्करबाट टेम्पु चालकको मृत्यु

    जनकपुर । एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमार्ड...

    २०८२ वैशाख ०७ गते
  • पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

    पर्सा । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको  क्रम बढ्दै गएको छ । मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट...

    २०८२ वैशाख ०७ गते
  • संविधान दिवस २०८१ : टुँडिखेलमा जे देखियो (तस्बिरहरु)

    काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द...

    २०८२ वैशाख ०७ गते
  • बागमती पुलको स्पान भासिँयो, सवारी दुर्घटनाको उच्च जोखिम

    रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो । नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघ...

    २०८२ वैशाख ०७ गते
  • वन अधिकृतविरुद्ध एक करोड २५ लाख भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता देवप्रसाद थपलियाले डिभिजनल वन...

    २०८२ वैशाख ०७ गते
  • ललितपुरमा गोली चल्यो, एक पक्राउ

    ललितपुर । ललितपुरमा गोली चलेको छ । मंगलबार ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबार गर्नेमाथि गोली चलाएको हो ।लागूऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीको...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँ उपत्यकासहित देशका धेरै भू–भागमा वर्षा, शुक्रबारदेखि मौसम खुल्दै जाने

    काठमाडौँ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित देशका धेरै भू–भागमा आज वर्षा भएको छ । सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वान...

    २०८२ वैशाख ०७ गते
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांस पारित गर्ने मुख्य एजेन्डा

    काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको २४.७४ प्रतिशतका दरले हुन आउने नगद लाभांश र १०.२६ प्रतिशतका दरले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले होटल हैरिसन प्यालेस...

    २०८२ वैशाख ०७ गते
  • हिक्लुङ — फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे

    गोरखा । नौबिसे मुग्लिन हाइवेको फिस्लिङबाट माथि देखिने हिक्लुङको डाँडाबाट फिस्लिङ सम्म विद्युतीय रोपवे निर्माण हुने भएको छ । गण्डकी गाउँपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त प्रयासबाट हिक्लुङ फिस्लिङ विद्युतीय रोपवेको विस्तृत सर्भे भएको छ । गण्डकी...

    २०८२ वैशाख ०७ गते
  • झन्डै एक किलो सुन सहित विमानस्थलबाट भारतीय युवक पक्राउ

    काठमाडौं  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरी प्...

    २०८२ वैशाख ०७ गते