नेप्से परिसूचकमा भारी अङ्कको गिरावट, कारोबार रकम दश अर्ब ४६ करोड
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा भारी अङ्कको गिरावट आएको छ । मङ्गलबार नेप्से परिसूचक ५१.११ विन्दुले घटेर २७०२.६५ अंकमा आएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८५ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका...