महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्दै
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ द...