नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक शेयरधनीहरुको नाममा रहेको र सो शेयरलाई आम सर्वसाधारण तथा कम्पनीहरुका लागि बिक्रीमा ल्याएको हो । यसअघि विद...