भोलीबाट नेपालले बंगलादेशलाई बिजुली बेच्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि (भोली) ४० मेगावाट बिजुली बंगलादेशलाइ बेच्ने भएको छ । प्राधिकरणका प्रवक्ता चन्दन घोषले नेपालले बंगलादेश सँगको यस अघिको सम्झौता बमोजिम बंगलादेशमा बिजुली पठाउँन लागेको बताए । नेपाल विद्युत् प्राधिकरण, बं...