अमेरिकी डलरमा आज पनि वृद्धि, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। आज नेपाल राष्ट्र बैंकद्वारा निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमेरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्...