वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको भाउले बनायो रेकर्ड

    काठमाडौँ । आज फाल्गुन २२ गते , सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार मात्रै सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

    २०८२ वैशाख ०७ गते
  • आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै

    काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधा...

    २०८२ वैशाख ०७ गते
  • नेप्से परिसूचक ४७.४४ अङ्कले घट्यो, कारोबार रकम आठ अर्ब बढी

    काठमाडौँ। लगातार चार दिनदेखि बढेको नेप्से, यस हप्ताको पहिलो कारोबार दिन भने भारी अंकले घटेको छ । यस दिन बजार ४७.४४ अंकले घटेर २६९७.९१  बिन्दुमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.७२ प्रतिशतले घटेको हो । नेप्स...

    २०८२ वैशाख ०७ गते
  • नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि खुला रहने

    भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–म...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछानेको बयान सकियो, भोली पोखरा पठाइने

    काठमाडौँ। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट सहकारी ठगीमा मुद्दा चलाइएका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । शुक्रवारदेखि लिएको बयान आज तेस्रो दिन सोमबार सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठ...

    २०८२ वैशाख ०७ गते
  • पल्सरको एन १६० सिंगल-च्यानल एबीएस मोडलको बाइक उत्पादन बन्द

    काठमाडौं। एक दर्जनभन्दा धेरै मोडल बजारमा आइसकेको पल्सरको एन १६० सिंगल-च्यानल एबीएस मोडलको उत्पादन बन्द भएको छ। बजाजले मागमा कमीको कारण देखाउँदै एक वर्षमै उत्पादन बन्द गरेको हो। यो बाइक गत वर्ष मात्र बजारमा सार्वजनिक भएको थियो। यसलाई कम्पनीले स्पोर्ट...

    २०८२ वैशाख ०७ गते