महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्था, कुन रुट बन्द हुन्छ ? जानी राखौँ
काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर विशेष ट्राफिक व्यवस्था लागू गरेको छ। भक्तजनको सहज आवागमनका लागि तीलगंगा, सिफलचौर, र गुहेश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाएको छ। सम्...