२०८२ साउन १२ गते
काठमाडौ । उपकार लघुवित्त वित्तिय संस्थालजे सञ्चालकमा आरती पौडेललाई निरन्तरता दिएको छ । लघुवित्तले एक पत्रमार्फत नेपाल स्टक एक्सचेन्जलाई सञ्चालक पौडेललको निरन्तरताको विषय जानकारी गराएको छ ।
२०८२ असार २९ गते पौडेलको कार्यकाल सकिएको भएपनि फेरी साउन ११ गते बसेको संचालक समितीको ९७ औं बैठकले संचालक पदमा अर्को साधारण सभा नभएसम्मको ला पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो ।
७ जना सञ्चालक रहेको उपकारमा अधिकांश महिला सञ्चालक छन् ।
प्रतिक्रिया