सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

२०८० पुस १७ गते

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।