२०८२ मंसिर १७ गते
काठमाडौँ । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई अनुसन्धान गर्न २ दिन समय थप गरिएको छ । उच्च अदालत पाटनले शाक्यलाई अनुसन्धान गर्न २ दिनको समय पाएकोछ । शाक्य बुधबार ललितपुरको भनीमण्डलबाट पक्राउ परेका थिए ।
प्रभु बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप शाक्यलाई छ ।
प्रतिक्रिया