नबिल बैंकले बोलायो ४० औं साधारण सभा, 'बुक क्लोज' मिति कहिले ?

२०८१ मंसिर ०२ गते

नबिल बैंकले बोलायो ४० औं साधारण सभा, 'बुक क्लोज' मिति कहिले ?

काठमाडौँ।  नबिल बैंक लिमिटेडले आफ्नो बैंकको ४०औं  साधारण सभाको बैठकको मिति तय गरेको छ।  बैंकको मंसिर दुई गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैंकको साधारण सभाको बैठक मंसिर २७ गते बिहीबारको दिन हुनेछ।

Advertisement:

Ad
Ad

बार्षिक साधारण सभा प्रयोजनका लागि एक दिन मंसिर दश गते सोमबार बुक क्लोज हुने बैंकले जनाएको छ।