२०८२ असार २७ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
उनले मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तिय संस्थाको वर्गीकरण र कार्यको दायरामा पुर्नविचार गर्न आवश्यक रहेको बताएका छन् । सरोकारवालाबाट प्राप्त रायसुझावलाई आधार मानेर मौद्रिक नीति बनाइएको गभर्नर पौडेलले भने । निक्षेपको वास्तविक बयाजदर नकारात्मक हुन नदिन केन्द्रिय बैंकले ध्यान दिएको पनि उनले बताए ।
प्रतिक्रिया