२०८२ असोज २४ गते
काठमाडौ । फस्ट पे टेक्नोलोजी प्रा.लिको अनुमतिपत्र रद्द भएको छ । नेपाल राष्ट्र बैंकले २०७६ फागुन १३ गते फस्ट पे लाई अनुमति दिएको थियो । उक्त सँस्थासँग कुनै लेनदेन भए ३० दिनभित्र सम्पर्क गर्न केन्द्रिय बैंकले भनेको छ ।
यता प्रभु टेक्नोलोजी प्रा.लिको अनुमतिपत्रको पनि नबिकरण भएको छैन् । प्रभुले २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति पाएको थियो । यस सँस्थासँग कुनै लेनदेन भए सम्पर्क गर्न केन्द्रिय बैंकले भनेको छ ।
प्रतिक्रिया