२०८१ असोज ०६ गते
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तको आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहनेछ भने ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहनेछ।
प्रतिक्रिया