आरम्भ चौतारी लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

२०८१ मंसिर २७ गते

आरम्भ चौतारी लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौँ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

लघुवित्तले आफ्नो वित्तीय अवस्था र अन्य रणनीतिक योजनाहरूलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ।

Advertisement:

Ad
Ad