अनलाइन बेटिङ वेवसाइटमा लोगो प्रयोग भएकोमा एभरेष्ट बैंकको आपत्ति

२०८० चैत २० गते

अनलाइन बेटिङ वेवसाइटमा लोगो प्रयोग भएकोमा एभरेष्ट बैंकको आपत्ति

काठमाडौं । एभरेष्ट बैंकले विभिन्न अनलाइन बेटिङ वेवसाइटमा बैंकको लोगो प्रयोग भएको भन्दै आपत्ति जनाएको छ ।

जुवा तथा सट्टेबाजी कार्यहरू गैरकानुनी भएकोले यस्ता गतिविधिलाई बैंकले कुनै रूपमा पनि समर्थन नगर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

Advertisement:

Ad
Ad

बैंकले भ्रममा परी जुवा तथा सट्टेबाजी कार्यहरू संलग्न नहुन समेत सबैलाई आग्रह गरेको छ ।