यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठसहित)

२०८२ असार २७ गते

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर विश्वनाथ पौडेलले बाचन गर्दै सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा, डलर सटहीदरको सीमाका साथै घरजग्गा कारोबारको सीमा दर बढाइएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा तुलनात्मक रुपमा लचिलो मानिएको मौद्रिक नीति कार्यान्वयनमा आएपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा राष्ट्र बैंकले लिएको छ ।

Advertisement:

Ad
Ad

मौद्रिक नीति २०८२/८३ पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।