होली खेल्ने क्रममा छुरा प्रहार गरी युवकको हत्या
जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरा प्रहार भएको हो । स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारब...