राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका श्रेष्ठ गभर्नर बन्ने सम्भावना कति ?
काठमाडौ । डा. प्रकाश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । उनलाई वर्तमान सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति गरेपछि उनी काजमा आयोग आएका थिए । तर उक्त पद भन्दा श्रेष्ठलाई अहिले गभर्नर पदको मोह देखिएको छ...