कठोर खर्चकटौती नीति लिएको भन्दै नेपालसहित आठ देशका विभिन्न समूहले आइएमएफ र विश्व बैंकविरुद्ध आन्दोलन गर्ने
काठमाडौं । नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेला गरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान,...