सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदै छ आज कारोबार?

२०८१ चैत १४ गते

सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदै छ आज कारोबार?

काठमाडौँ। बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement:

Ad
Ad

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।