फरार दुर्गा प्रसाईँको आन्दोलनमा मृत्यु भएकाका परिवारलाई पाँच लाखका दरले दिने घोषणा
काठमाडौँ । आफूलाई राष्ट्रवादी सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाइँले भूमिगत स्थानबाटै राजावादी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख दिने घोषणा गरेका छन् । चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भडकिएको दंगा र हिंसाको मतियारको आ...