मुख्यमन्त्री सिँहले गरे थप नौ होटल अनुगमन, सानादेखि ठूला होटलका भान्साघर सरसफाईमै समस्या
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । मुख्यमन्त्री सिँहले सोमबार साँझ जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छता स्थिति अनुगमन गरेका हुन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहका...