गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.श्रेष्ठको राजीनामा अस्विकृत
काठमाडौ । गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ। जेठ १० गतेदेखि अवकास पाउन लागेका श्रेष्ठलाई बैशाख १० बाट विदामा बस्नका लागि जनशक्ति व्यवस्थपन विभागबाट पत्र पठाएको छ ।...