सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ। आज दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बिहिबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली...