बैशाख १ देखि सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सन्ततीलाई पनि समेट्ने
काठमाडौँ । बैशाख १ गतेदेखि सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सन्ततीलाई पनि सुविधा दिने भएको छ । यस अघि कोषमा योगदान गर्ने योगदानकर्ताको दम्पती मात्रै समावेश भइरहेकामा अव छोराछोरीले समेत सुविधा पाउने भएका हुन् । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक...