वाणिज्य पोस्ट

Creator’s Posts

  • निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन नीजि क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

    २०८२ वैशाख १० गते
  • ‘निर्वाचनमा ठुलो धनराशी चन्दा दिने व्यापारिक घरानाले शक्तिशाली सार्वजनिक निकाय कब्जा गर्न थाले’

    काठमाडौ । राजनीतिक दललाई निर्वाचनमा ठुलो धनराशी चन्दा दिने व्यापारिक घराना ठुला- ठुला नियुक्तिमा हाबी हुन थालेको एक अध्ययनले देखाएको छ ।अर्थतन्त्रको सुधारका लागि अर्थमन्त्रालयले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले चुनावमा खर्च गर्ने व्यापारिक ब्यक्ति नै महत्वपूर्ण सार्वजनिक निकायको प्रमुखको नियुक्तिमा हाबी हुदै गएको बताएको हो ।

    २०८२ वैशाख १० गते
  • असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट

    रौतहट । रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ । वर्षभरी बेच्नका लागि तयार भइरहेको र्इंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि र्इंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेक...

    २०८२ वैशाख ०८ गते
  • ट्रेड टावरको आइपिओ बिक्रि खुला, कस-कसले पाउँछन आवेदन दिन ?

    काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपिओ बिक्रि आजबाट खुला भएको छ । वैशाख ८ गते ( सोमबार)देखि आइपीओ बिक्री खुला गरेको कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको थियो । एक सय रुपैयाँ...

    २०८२ वैशाख ०८ गते