लगानीकर्ताको नयाँ वर्ष सुखद शुरुवात, नेप्सेमा साढे ८ अर्बको सेयर कारोबार
काठमाडौ । नयाँ वर्ष लागेपछि खुलेको पहिलो कारोबारमा सेयर बजारले आश जगाएको छ । सेयर लगानीकर्ताको नयाँ बर्षको सुखद शुरुवात भएको विश्लेषण हुन थालेको छ । मंगलबार सेयर बजार २७.१४ विन्दुले बढेर २६८९.२२ विन्दुमा अडिएको छ । यो सँगै कारोबार रकम पनि साढे ८...