ललितपुरको धापाखेलमा पहिरो जाँदा साढे ३ तलाको घर ढल्यो

२०८३ असोज १२ गते

ललितपुरको धापाखेलमा पहिरो जाँदा साढे ३ तलाको घर ढल्यो

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो ।

ललितपुर महानगरपालिकाले दिएको जानकारी अनुसार धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए ।

Advertisement:

Ad

पहिरोमा परी ढलेको साढे ३ तलाको घर स्थानीय मन्जु कुमारी राईको रहेको बताइएको छ  । 

सोमबार बिहान ५स्३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।