एकै सातामा दोस्रो पटक कुमारी बैंकले घटायो ब्याजदर
काठमाडौं। यहि सातामै दोस्रो पटक कुमारी बैंक लिमिटेडले निक्षेप ब्याजदर घटाएको छ । बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको भोलिपल्टनै ब्याजदर घटाएको थियो। सो ब्याजदर शनिवार बाट नै लागु भएको थियो । बैंकले फेरी आज शुक्रबार निक्षेपको ब्याजदर घटाएको...