कर्णाली बैंक प्रकरण आउनुमा व्यवस्थापनदेखि नियामकसम्मको कमजोरी देखियो : पूर्व बैंकर भट्टराई
काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । ‘ क...