पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सको २.५१ प्रतिशतले नाफामा सुधार, ११ करोड १५ लाख रुपैयाँ नाफा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले ११ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २.५१ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट...