श्रम तथा रोजगार सम्मेलन : सरकार उत्साही, व्यवसायी आशावादी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको पाँचौं संस्करणको श्रम तथा रोजगार सम्मेलनले केही सकरात्मक संकेत देखाएको छ ।गत सोमबारदेखि काठमाडौंको याक एण्ड यति होटलमा सुरु भइ दुई दिनसम्म चलेको सम्मेलनले स्वदेशमै रोजगारीका अवसरहरु...
२०८२ वैशाख ०७ गते