बोनस सेयर प्रस्ताव पेश गर्न हिमालयन इन्सुरेन्सको साधारणसभा आज बस्दै
काठमाडौ । हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको बार्षिक साधारणसभा आज हुदैछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । उक्त बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने कम्पनीले जनाएको छ । सभाम...