सर्वसाधारणले किन्न पाउने गरी कुमारी बैंकले विक्रीमा ल्यायो २४ लाख ३७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर विक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । १५ हजार ४०० क...